गाउँको जनसंख्या घटेको घट्यै

काठमाडौं- हिमाल पहाडी क्षेत्रका ३६ वटा गाउँपालिकाको जनसंख्या वृद्धिदर द्रुतगतिले घटेको देखिएको छ । २०६८ देखि २०७८ को एक दशकमा यी गाउँपालिकाहरुले हरेक वर्ष २ प्रतिशत देखि साढे ३ प्रतिशतसम्म जनसंख्या क्षति व्योहोरेका छन् ।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार हिमाली र पहाडी क्षेत्रका गाउँपालिकाहरुमा द्रुत गतिमा जनसंख्या घट्ने क्रम देखिएको हो ।…