सुदूरपश्चिममा १० वर्षकाे जनसंख्या: पहाडमा ओरालोतर्फ, भरिँदै तराईका जिल्ला

२०७८ सालको जनगणनाअनुसार प्रदेशभित्रका तराईका जिल्लाको जनसंख्या वृद्धिदर उच्च देखिए पनि पहाडी जिल्लामा जनसंख्या घट्दो क्रममा रहेको छ । प्रदेशको जनसंख्या १० वर्षमा १ लाख ४२ हजार २६६ ले वृद्धि भएको छ । २०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिमको जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा २०७८ मा २६ लाख ९४ हजार ७८३ पुगेको छ । प्रदेशको…