जनगणनाको तथ्याङ्क : राष्ट्रिय सुरक्षामा देखिएका चुनौतिका विषयमा अन्तरक्रिया

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को नतिजा र नेपालको सुरक्षा व्यवस्था बिषयमा अन्तक्र्रिया कार्यक्रम भएको छ ।असार २२ गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा भएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु लगायत करिब २०० जना सशस्त्र…