नेपालमा सहरी जनसंख्या अघिल्लो दशक भन्दा १० प्रतिशतले बढ्यो

काठमाडौं- पछिल्लो १० वर्षमा सहरी जनसंख्या बढेर कुल जनसंख्याको २७.०७ प्रतिशत पुगेको छ । ०६८ को जनगणनाको तुलनामा ०७८ मा सहरी जनसंख्या बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । कार्यालयले ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको प्रतिवेदन सार्वजनिक गर्दै जनगणना ०६८ र ०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको बताइएको छ । त्यसैगरी, सहरोन्मुख जनसंख्या…